Live on
Your Voice, Your Power
काठमाडौँ- युक्रेनमाथि आक्रमण शुरु गरेको आज चौंथो दिनसम्म आइपुग्दा समेत रुसी फौजले अपेक्षा अनुसार उल्लेखनीय सफलता हासिल गर्न असफल भइरहेका छन् । रुसी फौज बल्ल चौंथो दिन आइतबार युक्रेनको दोश्रो ठूलो शहर खार्किब प्रवेश गरेको छ । रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा रहेको खार्किब शहरमा उल्लेख्य रुसी भाषीको बसोबास छ । त्यसैले यस शहर…