Live on
Your Voice, Your Power
न्यूयोर्क (अमेरिका) – विश्वभर आप्रवासीका रूपमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले ‘हामी नेपाली इन्टरनेशनल’ नामक छाता संस्था स्थापना गरिएको छ। गैरनाफामूलक संस्थाका रूपमा न्यूयोर्क सिटीमा दर्ता भई ‘नेपाल र नेपालीका लागि हामी नेपाली’ भन्ने नारासहित संस्था सञ्चालनमा आएको हो। संस्थाका अध्यक्षमा नवराज केसी चयन भएका छन्। प्रेसिडेन्ट इलेक्टमा मोहन वाइवा, महासचिवमा सूर्य सिम्खडा, उपाध्यक्षहरूमा…