समाचार « Khabarhub

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले सबै कर्मचारी कटौती गरेको छ। महाप्रबन्धक आशीष कुमारले विज्ञप्ति सार्वजनिक गर्दै श्रम ऐन २०७४ को दफा १४५ बमोजिम १३३ जना श्रमिक कटौटी गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। हयातको यो निर्णय मङ्सिर २२ गतेदेखि लागू हुनेछ। श्रमिक कटौती गर्ने सूचना प्रकाशित भएको ३० दिनभित्र यो…