समाचार Archives | Page 6664 of 8641 | Khabarhub Khabarhub

युरोपा लिग फुटबल : आर्सनल बराबरीमा रोकियो

काठमाडौँ- युरोपा लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ। विहीबार राति भएको खेलमा आर्सनल स्लाभिया प्रगसँग एक-एक गोलको बराबरीमा रोकिएको हो।​ आर्सनलका लागि निकोलस पेपेले गोल गरे पनि खेलको अन्तिमतिर प्रगका टोमस होल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यस्तै गएराति नै भएका अन्य खेलमा भिल्लारियलले डाइनामो जाग्रेबलाई एक शून्यले हरायो। यस्तै रोमाले अजाक्सलाई २-१ ले…