समाचार « Khabarhub

बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु

बाँके - बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा ट्रक पल्टीदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वि.सि रहेकी छन् । शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक आइतबार राति १० बजे…