समाचार « Khabarhub

बेलायती महारानी एलिजाबेथलाई कोरोना संक्रमण

लन्डन - बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको छ । महारानीलाई कोरोना पुष्टि भएको बकिङघाम दरबारले जनाएको छ । महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको र तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ । 'महारानीले निरन्तर चिकित्सकीय सहयोग लिने र उचित निर्देशिका पालना गर्ने’दरबारले जारी गरेको…