समाचार Archives | Page 6674 of 8640 | Khabarhub Khabarhub

सिक्किम केन्द्रविन्दु भएर गएको भूकम्पले काठमाडौँसम्म धक्का (अपडेट)

काठमाडौँ– भारतको सिक्किम नजिक बिनादूरी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर सोमबार राति भूकम्प गएको छ। पूर्वी नेपालमा उक्त भूकम्पको ठूलै धक्का महसुस भएको जनाइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सिक्किम नजिक केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। पूर्वी नेपाल स्थानीयहरुले सामाजिक सञ्जालमा भूकम्पको ठूलै धक्का महसुस भएको लेखेका छन् । उनीहरुले भूकम्पको धक्का…