समाचार « Khabarhub

आगलागीबाट विस्थापित परिवारको विचल्ली

खोटाङ - आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानी (पाथीभरा)का डम्बरबहादुर राईको परिवारको बिचल्ली भएको छ । भान्साकोठाको रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरू भएको आगोले घर र घरमा भएका सबै सामान जल्दा आठ जनाको परिवार बिचल्लीमा परेको हो । शुक्रबार पास्नीको दिन अगेनामा खाना पकाउने क्रममा कटेरोको टाँडमा राखिएको परालमा आगो सल्किएर…