समाचार Archives | Page 6691 of 8636 | Khabarhub Khabarhub

यस्तो छ नेता कार्यकर्तालाई पठाइएको एमालेको अन्तरपार्टी निर्देशन (पूर्णपाठ)

काठमाडौँ– नेकपा एमालेले अन्तर पार्टी निर्देशन पार्टीको तल्लो तहका नेता कार्यकर्ताहरुलाई पठाएको छ । फागुन २८ गते तथा चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अन्तरपार्टी निर्देशनमार्फत् नेता कार्यकर्तालाई पठाइएको हो । अन्तर पार्टी सर्कूलरमा परिवर्तित सन्दर्भमा पार्टीभित्रका पक्षहरुलाई उल्लेख गरिएको छ । पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी निर्णयहरूलाई एकरुपताका साथ…