समाचार Archives | Page 6699 of 8634 | Khabarhub Khabarhub

अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च !

काठमाडौँ– चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोडभन्दा बढी रकम लाग्ने भएको छ । उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार ३ सय ३२ रुपैयाँ भाडा लाग्ने नेपाल वायु सेवा निगमले जनाएको छ । चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछी नेपाल सरकारले चीनबाट…