Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका नेता तथा भ्रष्टाचार विरुद्धका विभागीय प्रमुख ठगेन्द्र नेउपानेले पार्टी परित्याग गरेका छन् । रास्वपा त्यागेका नेउपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेशका अवसरमा उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले विदेशीको इसारामा चलखेल गरी देशको अस्मिता र माटोको रक्षा नगर्ने देखिएपछि…