Live on
Your Voice, Your Power
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता आङ्देम्बेले सरकारका गतिविधि संविधानले ग्यारेन्टी गरेका उपलब्धिलाई कमजोर बनाउनेतर्फ उन्मुख भएको महसुस हुन थालेको बताएका हुन्। "सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति सङ्घीयता, धर्मनिरपेक्षता,…