समाचार « Khabarhub

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए । आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका उनको भोलिपल्ट उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भयो । उनको शव यतिबेला त्रिवि शिक्षण अस्पतालको शवगृहमा छ । शव गृहबाटै उनले आफ्नो न्याय र युवापक्तिका लागि सरकारसँग…