Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बौद्धिक चोरीको गर्ने सात प्राध्यापकलाई कारबाही गरेको छ । फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको पाइएपछि परिषद्ले सात प्राध्यापकलाई कारबाही गरेको हो । त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायन शास्त्रका प्राध्यापक डा. पर्शुराम मिश्र, आंशिक…