समाचार Archives | Page 6701 of 8633 | Khabarhub Khabarhub

मुख्यमन्त्री राईले विस्तार गर्दै मन्त्रीपरिषद, गुट छाडेर संस्थापनमा लागेका मन्त्री बन्दै

काठमाडौँ-  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । निकट स्रोतका अनुसार पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री हुँदैछन् । यस्तै साविक नेकपामा प्रचण्ड-माधव समूहबाट ओली समूहमा फर्किएकी एमाले सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्री बनाइँदैछ । यस्तै अहिले राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम…