Live on
Your Voice, Your Power
काठमाडौँ - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी तयारी तीव्र पारेको छ। आइतबारदेखि आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका उपसचिव कमल ज्ञवालीले शुक्रबार जारी गरेको सूचनामा आयोगले मिडिया सेन्टरमा हरेक दिन अपराह्न ४ बजे प्रेस मिट गरेर तयारीबारे जानकारी दिने बताएका छन्। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको…