समाचार « Khabarhub

प्युठान दुर्घटना अपडेट : मृतक ८ मध्ये ५ जनाको सनाखत

प्युठान - बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार…