समाचार Archives | Page 6735 of 8622 | Khabarhub Khabarhub

४२ करोडमा वाटर किङ्डम पार्क, एक लाख भित्र्याउने लक्ष्य

झापा– कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय थला परेका बेला झापाको शिवसताक्षीमा भने ४२ करोड रुपैयाँको लागतमा फन पार्क सञ्चालनमा आएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ८ को झिलझिलेमा व्यवसायी राजकुमार संग्रौलाले वाटर किङ्डम पार्क नामको फनपार्क सञ्चालनमा ल्याएका हुन् । करीब अढाई बिगाहा क्षेत्रफलमा फैलिएको वाटर पार्कमा पानीसँग सम्बन्धित १४ ओटा खेल तथा…