Live on
Your Voice, Your Power
काठमाडौँ— भनिन्छ, श्रीमान्श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । वैवाहिक जीवनका उत्तरचढाव पनि मिलेर सामना गर्छन् । तर, जीवनभरका लागि जोडिएको सम्बन्ध बीचमै तोडियो भने ? विचलित नभई निरन्तर प्रयास गरिरहँदा गन्तव्यमा पुग्न सकिने विश्वास छ काठमाडौँकी लक्ष्मी शर्माको । आत्मविश्वासका साथ अघि बढ्ने एकमात्र ध्येय हुनुपर्छ भन्छिन् लक्ष्मी । हुन पनि उनको जीवन कथा…