Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अब सूर्य चिह्न कसको भन्ने भ्रम नरहेको बताएका छन् । संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला स्वीकार गर्ने बताउँदै अब सूर्य चिन्ह चिन्ह कस्को भन्न भ्रम नरहेको स्पष्ट पारेका हुन् । उनले तत्कालै नेकपा एमालेको बैठक बोलाउने पनि बताएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को…