Live on
Your Voice, Your Power
प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैँडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च निजी खर्चबाट व्यहोर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वन्यजन्तुप्रतिको प्रेमभाव दर्शाएका हुन् । प्रधानमन्त्री ओलीले चिडियाखानामा राखिएका जनावरका…