समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा १ हजार ९०७ संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९०७ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३०८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आजमात्र नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु…