Live on
Your Voice, Your Power
बुटवल– रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासको कार्यक्रम स्थानीयवासीले बिथोलेका छन् । अर्थमन्त्री विष्णु पौडेलले मञ्चमा बोल्दै गर्दा स्थानीयवासीले मञ्च तोडफोड गरेपछि कार्यक्रम बिथोलिएको हो। यसअघि पनि स्थानीयवासीले विरोध जनाएपछि शिलान्यास कार्यक्रम आजका लागि सारिएको थियो । स्थानीयवासीको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै विरोध जनाउँदै आएका छन् । स्थानीयवासीले मञ्चमै तोडफोड गरेपछि मन्त्री…