समाचार Archives | Page 6758 of 8585 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी- इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ । बुधबार राति भएको लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे । सिटी र मन्छेनग्लाडबाखबीचको दोस्रो…