समाचार « Khabarhub

विपन्न महिलाको आयआर्जन वृद्धि गर्न सुँगुरको पाठा र बोका वितरण

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिकाले विपन्न महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर-१ जोगिदहले आदिवासी जनजाति महिला लक्षित कार्यक्रमअन्तर्गत उन्नत जातको सुँगुर, बीउ बोका र कुखुरा वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई आयआर्जनमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने…