समाचार Archives | Page 6799 of 8558 | Khabarhub Khabarhub

संसद् विघटनविरुद्ध एक भएर उभिन नेता खनालको आग्रह

इलाम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटनविरुद्ध सबै सचेत नागरिक एक भएर उभिनुपर्ने बताएका छन । गृह जिल्ला इलाममा शनिबार अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सबैलाई एकतावद्ध भएर लाग्न आग्रह गरेका हुन । प्रधानमन्त्री ओलीले प्राप्त अवसरको सदुपयोग नगरी आफूखुसी हिँडन…