समाचार Archives | Page 6799 of 8558 | Khabarhub Khabarhub

बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि खोसिनुहुँदैन : पूर्वमन्त्री पुन

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री वर्षमान पुनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताएका छन । नेपाला कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको बताए । पाँच वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले…