Live on
Your Voice, Your Power
धरान- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधीनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन् । आज धरानमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले देश निर्माणको आधार स्वाधीनता, श्रम र जनसहभागिता भएको उल्लेख गरे । यही २१ गते हुने निर्वाचनलाई सही नेतृत्व चयन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै अध्यक्ष राईले…