Live on
Your Voice, Your Power
एजेन्सी- एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको छ । दुई साताअघि रूस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नाभेल्नीको समर्थनमा भइरहेका प्रदर्शनमा कुटनीतिज्ञहरू पनि सहभागी भएपछि देश निकाला गरेको रूसी विदेश मन्त्रालयले जनाएको छ । देश निकाला गरिएका तीन जनाले जनवरी २३ मा भएको…