Live on
Your Voice, Your Power
काठमाडौँ– शुक्रबार विभिन्न माग राख्दै किसान आन्दोलन गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले तराइका जिल्ला सदरमुकामहरुमा विशाल प्रदर्शन गरेको छ । पूर्वको झापादेखि बर्दियासम्म शुक्रबार जनमत पार्टीले प्रदर्शन गरेको छ । जिल्ला सदरमुकारहरुमा प्रदर्शनका क्रममा राउत भने सिराहा पुगेका थिए । सिराहमा प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले २२ दिनसम्म किसानले आन्दोलन गर्दा पनि सरकारले माग…