Live on
Your Voice, Your Power
काठमाडौँ– अष्ट्रेलिया सरकारले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको छ । आप्रवासन मन्त्री एलेक्स हकले आफ्नो अधिकारको प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेको युरो न्यूजले जनाएको छ। जोकोभिचको भिसा दोस्रो पटक रद्द भएसँगै आगामी सोमबारदेखि सुरु हुन गइरहेको १०औं अस्ट्रेलियन ओपन टेनिसमा उनको सहभागिता रोकिएको छ। अष्ट्रेलियामै…