समाचार Archives | Page 6801 of 8558 | Khabarhub Khabarhub

चितवनमा ५६ कुष्ठरोगी थपिए

चितवन- चितवनमा ५६ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका  हुन । ६८औँ विश्व कुष्ठरोग दिवसको अवसरमा शुक्रबार आयोजित कुष्ठरोग तथा हात्तीपाइ रोगबारेको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरु मध्ये सबैभन्दा वढी भरतपुर महानगरका छन्…