Live on
Your Voice, Your Power
बागमती – हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ । हेटौँडा उपमहानगरपालिकाको नगरसभाको १६औँ अधिवेशनको बैठकले चालु आव २०८१-८२ का लागि विनियोजित बजेटमा रु १९ करोड ९७ लाख वृद्धि गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाको गत असार १० गतेको नगरसभाले चालु आव २०८१-८२ का लागि रु दुई…