Live on
Your Voice, Your Power
काठमाडौं- गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका ११० सांसदहरूलाई प्रमाणपत्र वितरण सुरु गरिएको हो । प्रमाणपत्र ग्रहण गर्न सांसदहरु निर्वाचन आयोग पुगिसेका छन्।