Live on
Your Voice, Your Power
काठमाडौँ – न्यायका लागि ‘माइतीघर मण्डला’ सबैको साझा थलो हो । आमसर्वसाधारणदेखि नेतासम्म सबैले आफ्नो माग राखेर सरकारलाई दबाब दिन माइतीघर नै पुग्छन् । सात वर्षकी नाबालिका न्यायका लागि माइतीघर आइपुग्छिन् भन्ने अनुमान कसैको थिएन । खोटाङ दिप्रुङकी उक्त बालिका ८ महिनाअगाडि आमाको सामूहिक बलात्कारपछि हत्या भएको घटनाको उचित छानबिन नभएको भन्दै काठमाडौँ आइपुगेकी छिन्…