Live on
Your Voice, Your Power
काठमाडौँ- ढल्केबरमा निर्माण भएको नेपालकै सबैभन्दा ठूल सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । सबस्टेशनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका हुन् । हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००/२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा…