समाचार Archives | Page 6821 of 8370 | Khabarhub Khabarhub

पर्सा निकुञ्जपूर्व पहिलो पटक पाटेबाघ फेला

काठमाडौँ– पर्सा निकुञ्जपूर्व इलाममा पहिलो पटक लोपोन्मुख पाटेबाघ फेला परेको छ । इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको पाटेबाघ सिसी क्यामरा फुटेजमा देखिएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।  कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका…