समाचार Archives | Page 6823 of 8548 | Khabarhub Khabarhub

नेपाली दूतावास कतारमा थन्किए ७८६ जना नेपालीको राहदानी

दोहा– कतारस्थित नेपाली दूतावासले ७८६ जना नेपालीको राहदानी दूतावासमै थन्किएको जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै सन् २०११ देखि २०१७ सम्म विभिन्न मितिमा दूतावासमा राहदानीका लागि आवेदन दिएकाहरुको मेसिन रिडेबल पासपोर्ट (राहदानी) तयार भए पनि हालसम्म लिन नआएको जनाएको हो । दूतावासले सूचना जारी गर्दै सम्बन्धित व्यक्तिलाई राहदानीहरु बुझ्न आउन अनुरोध गरेको छ…