समाचार Archives | Page 6826 of 8548 | Khabarhub Khabarhub

पुस महिनाको उत्कृष्ट प्रहरी बने रविन्द्र दनुवार

सुनसरी- जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान रविन्द्र दनुवार २०७७ सालको पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । अवैध लागुऔषध, चोरीतस्करीलगायतका अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी जवान दनुवारलाई  उत्कृष्ट प्रहरी घोषित गरिएको हो । विभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेकाले सम्मान…