समाचार Archives | Page 6828 of 8548 | Khabarhub Khabarhub

पहिरोपीडितको आवास पुनःनिर्माणका लागि सहयोग

म्याग्दी– छ महिनाअघिको पहिरोले घरवास गुमाएका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका पहिरोपीडितको आवास पुनःनिर्माणका लागि मङ्गलबार रु साढे १६ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । मराङ–काठमाडौँ समाजद्वारा सङ्कलित रु १६ लाख ४८ हजार वडाध्यक्ष राजाराम सुवेदीलाई समाजका अध्यक्ष धनबहादुर गुरुङ र याम गर्बुजाले हस्तान्तरण गरेका हुन् । गत असार महिनाको पहिरोबाट घरबास गुमाएकाको पुनःबास, क्षतिग्रस्त…