समाचार Archives | Page 6832 of 8366 | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको जानकारी दिएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा मात्र १ हजार ३८२ जना कोरोना संक्रमित थपिएका हुन् । सोही अविधमा १ हजार ६२१ जना  संक्रमणमुक्त भएका छन् भने २३ को मृत्यु भएको छ । कुन जिल्लामा कति थपिए ?…