Live on
Your Voice, Your Power
बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका स्थित खैरापुरमा बस दुर्घटना भएको छ। गुलरियादेखि पश्चिमतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन्। गेरुवा गाउँपालिका निवासी माण्डवी थापा गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँके रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए। बसका चालक भने फरार…