समाचार Archives | Page 6844 of 8344 | Khabarhub Khabarhub

चिनियाँ रक्षामन्त्रीद्वारा शितल निवासमा राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं– चिनियाँ रक्षामन्त्री वेइ फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार साँझ  राष्ट्रपति कार्यालय शितल निवासमा उनले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घन्टा औपचारिक भेटवार्ता गरेपछि उनी शितलनिवास पुगेका हुन् । भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । प्रधानमन्त्री ओलीलाई भेट्नुअघि उनलाई जंगीअड्डामा सम्मान गारद प्रदान…