समाचार Archives | Page 6844 of 8543 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले आज प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री ओली र राजदूत बेरीबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । ओलीलाई भेट्न राजदू बेरी बालुवाटार पुगेका थिए । भेटमा  अमेरिकामा नयाँ राजनीतिक नेतृत्वको आगमन र नेपाल-अमेरिका सम्बन्धका बारेमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ…