Live on
Your Voice, Your Power
नवलपुर– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गराउनेमा आफूलाई विश्वास नलागेको बताएका छन् । नेकपा दुई चिरामा परेको निर्वाचन आयोगबाट वैधानिकता अझै नपाएको भन्दै महामन्त्री डा. कोइरालाले ओलीले निर्वाचन नगर्ने दाबी गरे । नेपाली कांग्रेस देवचुली नगरपालिकाको आयोजनामा शनिवार दुम्कौलीस्थित सिजी गेटमा आयोजित विरोध कार्यक्रममा बोल्दै कांग्रेस कोइरालाले संविधानलाई सहि बाटोमा…