समाचार « Khabarhub

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार

काठमाडौँ- नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक यही पुस १० गते (शनिबार) बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार समय भने तय भइसकेको छैन। केन्द्रिय समिति बैठकअघि भोलि (पुस ९ गते) काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्नेछ ।…