समाचार Archives | Page 6875 of 8531 | Khabarhub Khabarhub

पूर्व कप्तान खड्कासहित १० नेपाली खेलाडी पीएसएलको ड्राफ्टमा

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका १० जना खेलाडी परेका छन्। शनिबार सार्वजनिक भएको पीएसएलको ड्राफ्टमा पास खड्का, ज्ञानेन्द्र मल्लदेखि युवा खेलाडी कुशल मल्लसम्म परेका छन्। नेपालका खेलाडी दुई क्याटागोरिमा छन्। जसमा लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटागोरिमा छन् भने बाँकी ९ जना खेलाडी सिल्भर क्याटागोरीको विदेशी खेलाडी कोटामा छन्। नेपाली राष्ट्रिय क्रिकेट टिमका…