समाचार « Khabarhub

पाँच हजार गाँजाका हरियो बोट नष्ट

सप्तरी - सप्तरीमा प्रहरीले एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ। मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म एक महिना चलेको थियो। जिल्ला प्रहरीको मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी…