समाचार « Khabarhub

पोखराको एक घरमा आगलागी

पोखरा - पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो । अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ । आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र…