समाचार « Khabarhub

जापानद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

काठमाडौं – जापान सरकारले मानवसंशाधन विकास छात्रवृत्ति (जेडिएस)कार्यक्रमअन्तर्गत नेपाललाई ५३७ मिलियन बराबरको अनुदान दिएको छ ।         आज अर्थ मन्त्रालयमा आयोजित समारोहबीच जेडिएस कार्यान्वयनका लागि जापानी राजदूत तोरु मोदा र नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विनिमय पत्रमा हस्ताक्षर गरे।  दुई देशबीचको विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो । जापान…